सन्देश तुम्बापोको ‘डाँडा माथीको जुन भईयो’ सार्वजनिक - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सन्देश तुम्बापोको ‘डाँडा माथीको जुन भईयो’ सार्वजनिक

  • आन्छुमे नसान

माङसेबुङ । कवि तथा गीतकार सन्देश तुम्बापो लिम्बूको शव्दभावहरुमा सजिएको गजल गीत ‘डाँडा माथीको जुन भईयो’ युट्यूवमार्फत सार्वजनिक गरिएको छ ।

लोकप्रिय संगीतकार डी.आर. अटुको संगीतमा चर्चित गायक स्वरुपराज आचार्यको सुमधुर स्वरमा सजिएको मर्मस्पर्शि गाज गीत ‘डाँडा माथीको जुन भईयो’ मिम्जिफुङ प्रेजेन्ट अफिसियल च्यानल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

राजु कार्कीको संगीत संयोेजन रहेको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस

सम्बन्धित खवर