सुमन लिम्बूको ‘आफ्नै लासको मलामी’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बुधबार, बैशाख २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुमन लिम्बूको ‘आफ्नै लासको मलामी’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । पछिल्लो समय पालाम गायको रुपमा ख्याति कमाएका गायक तथा संगीतकार सुमन लिम्बूको सुमधुर आवाजमा सजिएको मर्मस्पर्शि गीत ‘आफ्नै लासको मलामी’ युट्यूवमार्फत सार्वजनिक गरिएको छ ।

सुमन लिम्बूकै शव्द तथा संगीतमा सजिएको ह्दय विदारक गीत ‘आफ्नै लासको मलामी’ चाप्पेतीको आमा अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

सुमन केसीको संगीत संयोजन रहेको गीतको किङग स्टुडियोमा रेकर्डिङ तथा छायाँकन गरिएको लिप्सिङ भिडियो जस्केलो क्रिएशनले तयार पारेको हो ।

भिडियो हेर्नुहोस

सम्बन्धित खवर