कांग्रेसको महाधिवेशन कार्यतालिका संशोधनसहित अनुमोदन - Mangsebung News
  • बुधबार, बैशाख २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कांग्रेसको महाधिवेशन कार्यतालिका संशोधनसहित अनुमोदन

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको संशोधित कार्यतालिका संशोधनसहित अनुमोदन गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय समितिको आज बसेको बैठकले आगमी भदौ १६ देखि १९ गतेसम्म महाधिवेशनको मिति पारिरत गर्दै प्रस्तावित नयाँ कार्यतालिका संशोधनसहित अनुमोदन गरेको हो ।

यसैगरि तल्लो अधिवेशन साउन १२ गतेदेखि हुने नयाँ तालिकामा उल्लेख गरिएको छ ।

सम्बन्धित खवर