सुनिता र सुमनको आवाजमा पालाम ‘निङवा कुसिङ’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुनिता र सुमनको आवाजमा पालाम ‘निङवा कुसिङ’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । लोकप्रिय गायिका सुनिता संयक लिम्बू र लोकप्रिय गायक सुमन लिम्बूको सुमधुर आवाजमा सजिएको पालाम साम्लो ‘निङवा कुसिङ’ युट्यूवमार्फत सार्वजनिक गरिएको छ ।

गीतकार नेम खापुङको शव्द संकलन र लोकप्रिय गायक तथा संगीतकार राजु आङदेम्बेको लय संकलन रहेको पालाम साम्लो ‘निङवा कुसिङ’ गायिका सुनिता संयक लिम्बूको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

मनोज साङसोन राईको संगीत संयोजन रहेको पालाम सम्लोको रेकर्डिङ भने किङग् स्टुडियोमा गरिएको हो ।

सुरेस राई र मनोज साङसोन राईको रेकर्डिङ रहेको पालाम साम्लोको स्टुडियो लिप्सिङ भिडियोलाई भने जस्केलो क्रिएशनले तयार पारेका छ ।

भिडियो हेर्नुहोस

 

सम्बन्धित खवर