थिरेन्द्रको शव्द तथा दिपेन्द्रको शव्द समायोजनमा ‘पिपालु र बर’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थिरेन्द्रको शव्द तथा दिपेन्द्रको शव्द समायोजनमा ‘पिपालु र बर’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गीतकार थिरेन्द्र दहालको शव्द तथा दिपेन्द्र खड्काको शव्द समायोजनमा द भ्वाइस अफ नेपाल सिजन १ का विजेता गायक सिडी बिजय अधीकारी र मनिसा राईको आवाजमा सजिएको मनछुने आधुनिकगीत ‘पिपालु र बर’ युट्यूव मार्फत सार्वजनिक गरिएको छ ।

सन्तोष राजवाहाकको निर्देशन तथा गायक सिडी बिजय अधीकारीकै संगीतमा विजय पुन पथरको मुटु र समिक्षा बस्नेतको अभिनय रहेको भिडियो ‘पिपालु र बर’ गायक सिडी बिजय अधीकारीकै युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

राजु कार्कीको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाई अफिसियलको छायाँकन, तार्जन लिम्बूको ड्रोन तथा दिन्सन साहको सम्पादन रहेको छ ।

पे्रमि पछि सुटुक्कै भागेर प्रेम विबाह गर्ने युवा र युवतीको प्रेमिल कथालाई प्रस्तुत गरिएको भिडियोमा माहि सिंहको मेकअप तथा पोस्ट प्रडक्सन क्याच स्टुडियोको रहेको छ ।

भिडियो हेर्नुहोस

सम्बन्धित खवर