नविन र एलिनाको आवाजमा ‘तिम्रो नाउमा यो फूल’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नविन र एलिनाको आवाजमा ‘तिम्रो नाउमा यो फूल’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । द भ्वाईस अफ नेपाल सिजन ३ बाट बाहिरिएका प्रतिपर्धी नविन गजेमर र एलिना उदासको स्वरमा सजिएको रोमान्टिक गीत ‘तिम्रो नाउमा यो फूल’ युट्यूवमार्फत सार्वजनिक गरिएको छ ।

गीतकार रामजन सुव्वाको शव्दभाहरुमा लोकप्रिय गायक तथा संगीतकार गोविन्द चेम्जोङ लिम्बूको संगीतमा सजिएको रोमान्टिक गीत ‘तिम्रो नाउमा यो फूल’ टुआरएल डिजिटल अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

स्टुडियो किङग अनामनगरमा रेकर्ड गरिएको गीतको संगीत संयोन तथा मिक्सिङ राजु कार्की रहेको छ भने, यस गीतलाई सुरेश राईले रेकर्ड गरेका हुन् ।

हरि बाबु राईको निर्माणमा निर्माण गरिएको लिप्सिङ भिडियोलाई टुआरएल डिजिटल र जस्केलो क्रिएशनले तयार परेको हो ।

भिडियो हेर्नुहोस

सम्बन्धित खवर