- आन्छुमे नसान
माङसेबुङ । लोकप्रिय गायक तथा संगीतकार राजु आङदेम्बे र लोकप्रिय गायीका मन्जु सम्बाहाम्फेको सुमधुर आवाजमा सजिएको लिम्बू संस्कृतिमा आधारित पालाम ‘लाजेओ’ युट्यूवबाट सार्वजनिक गरिएको छ ।
ख्यातिप्राप्त गीतकार तथा संगीतकार प्रेम पन्धाकको शव्द संकलन तथा अटल तुम्बापोको लय संकलन रहेको ‘सिमेरिङ’(२०५५) गीति एल्बममा संग्रहित पालाम ‘लाजेओ’ सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
सिमिक्लुङ दर्पणको प्रडक्सनमा माङसेबुङ म्यूजिक भिडियोको छयाँकन तथा सम्पादन रहेको पालाममा दिपक थेगिम, किशोर पतंवा, सृजना साम्पाङ राई, सन्देश योङहाङ, योगेन तुम्सा, माया माबोहाङ, पुर्णीमा माबोहाङ, रीमा केदेम, नुसीहाङमा सावादेन, सृष्टि साम्पाङ राई र सम्झना वनेम फागो लगायतले अभिनय गरेका छन् ।
पालाम हेर्नुहोस