सुनिता र सुजनको ‘कङकङ आङ् कङकङ’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुनिता र सुजनको ‘कङकङ आङ् कङकङ’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । चर्चाको शिखर चड्दै गरेकि सुमधुर आवाजकी धनि गायीका सुनिता थेगिम र गायक सुजन आङदेम्बेको सुमधुर आवाजमा सजिएको लिम्बू भाषाको प्रेमिल गीत ‘कङकङ आङ् कङकङ’ युट्यूवबाट सार्वजनिक गरिएको छ ।

साहित्यकार तथा गीतकार राजेन्द्र कुमार जबेगु ‘हाङ्वासाङ’को शब्द तथा संगीतकार बुद्धराज लिम्बुको संगीतमा सजिएको प्रेमिल गीत ‘कङकङ आङ् कङकङ’सुजन आङ्देम्बे लिम्बू अफिसियल यु्ट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गायक सुजन आङदेम्बेको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा पदम राजन मगरले रेकर्डिङ गरेको गीतलाई मुस्कान मुकारुङ राईले मिक्सिङ गरेका हुन् ।

स्टुडियो भिडियोको छायाँकन तथा सम्पादन हशोक राई र रन्जीत तामाङले गरेका हुन् ।

भिडियो हेर्नुहोस

सम्बन्धित खवर