गंगा र नवीनको आवाजमा ‘सेन्दीकाङ लेन्दीकाङ’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गंगा र नवीनको आवाजमा ‘सेन्दीकाङ लेन्दीकाङ’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । लोकप्रिय गायीका गंगा फियाक र उम्दा गायक नवीन सेर्माको सुमधुर आवाजमा सएिको लिम्बू भाषको रोमान्टिक प्रेमिल गीत ‘सेन्दीकाङ लेन्दीकाङ’ सार्वजनिक गरिएको छ ।

गीतकार तथा संगतिकार डिल्ली बिक्रम सेर्माको शव्द तथा संगीत साथमा गायक तथा संगीतकार ब्रविम सेर्माको समेत संगीत रहेको रोमान्टिक गीत ‘सेन्दीकाङ लेन्दीकाङ’ ओरिजिन नेपाल युट्यूवच्यानलबाट सार्वजनिक गरिएको छ ।

टेकेन्द्र यक्सोको संगीतसंयोनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलई मुस्कान मुकारुङ राईले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

दुर्गा बान्तावा राई र किरण रक्साको छायाँकन रहेको स्टुडियो लिप्सिङ भिडियोको सम्पादन मनोज राईले गरेका हुन् ।

भिडियो हेर्नुहोस

सम्बन्धित खवर