गायक राज फियाकको आवाजमा ‘हजारौंको भीडमा’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गायक राज फियाकको आवाजमा ‘हजारौंको भीडमा’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । प्रवासमा रहेर पनि नेपाली गीत संगीतलाई माया गर्ने लोकप्रिय गायक राज फियाक लिम्बूको सुमधुर आवाजमा सजिएको मर्मस्पर्शी गीत ‘हजारौंको भीडमा’ सार्वजनिक गरिएको छ ।

येहाङ फिल्मस्को प्रस्तुतिमा गीतकार तथा संगीतकार डोल्मा सेर्पाको शव्द तथा संगीतमा सजिएको गीत ‘हजारौंको भीडमा’ येहाङ फिल्मस् अफिसियल युट्यूव च्यानलमापर्लत सार्वजनिक गरिएको हो ।

संगीत महल क्रिएशनको निर्माणमा दोहा कतारमा छायाँकन गरिउको भिडियोमा कुमार हिङमाङ, जीवन लिम्बू, डोल्मा सेर्पा, चन्द्रकला खड्का र सृजना तामाङले अभिनय गरेका छन् ।

डाइनामिक रेकर्डिङ स्टुडियो दोहा कतारमा रेकर्ड गरिएको गीतको रेकर्ड र मिक्सिङ निरज थापाले गरेका हुन् भने भिडियोको छायाँकन तथा सम्पादन समेत निरज थापालेनै गरेका हुन् ।

भिडियो हेर्नुहोस

 

सम्बन्धित खवर