सागर केरुङको नारी जागरण गीत ‘उठ दिदिबहिनी’ सार्वजनिक - Mangsebung News
  • बिहिबार, असार २६, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सागर केरुङको नारी जागरण गीत ‘उठ दिदिबहिनी’ सार्वजनिक

काठमाडौ । कलाकार, लेखक, साहित्यकार, तथा गीतकार बहुप्रतिभाका धनि सागर केरुङको शव्द तथा संगीतमा सजिएको नारीहरुको जागरण गीत ‘उठ दिदिबहिनी’ को अडियो सार्वजनिक गरिएको छ ।

लिम्बुवान सम्बन्धि विभिन्न गीतहरु रेकर्डिङ भएपनि गायीका अम्बिका राईको आवाजमा नारीहरुको पहिलो जगरण गीत ‘उठ दिदिबहिनी’ बिहिवार याक्थुङ फिल्मस युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

मनि ताम्लिङको संगीत संयोजन रहेको गीतलाइ प्रताप लोवा, पुर्ण लावती, विशाल राई र मिङ्सो आङ्देम्बेले निर्माण गरेका हुन् ।

गीत सुन्नुहोस्

सम्बन्धित खवर