
काठमाडौ । लिम्बू भाषाको बाल गीत ‘लाबे पम्बम’ को अडियो सार्वजनिक गरिएको छ ।
बाल गायक शुलभ नेम्बाङको आवाजमा सजिएको लिम्बू भाषाको बाल गीत ‘लाबे पम्बम’ शनिबार याक्थुङ फिल्म्स युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
सागर केरुङको शब्द, बुद्धराज लिम्बूको संगीत, मोनि ताम्लिङको संगीत संयोजन र चन्द्रकला साँबाको निर्माण गरेका हुन् ।
सात बर्षका बाल गायक सुलभ नेम्बाङ बरदान संगीतलयका भोकल विद्यार्थी हुन ।
गीत सुन्नुहोस








