भुपेन्द्रको निर्देशनमा ‘टारेर मृत्यू’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भुपेन्द्रको निर्देशनमा ‘टारेर मृत्यू’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । छायाँकार तथा निर्देशक भुपेन्द्र तुम्बाहाङफेको छायाँकन तथा निर्देशनमा मर्मस्पर्शी गीत ‘टारेर मृत्यू’ भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार रोजि लाबुङ राईको शव्दभावहरुमा गायक तथा संगीतकार बिक्रम राईको संगीत र सुमधुर आवाजमा सजिएको मनछुने गीत ‘टारेर मृत्यू’ भिडियो रोजाई प्रडक्सन अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

बिनोद बस्नेत, बर्षा महर्जन, मनोज राना र पुष्पा लिम्बू साथै वाल कलाकार जोया श्रेष्ठको अभिनय रहेको भिडियोमा सहायक छायाँकन देवराज सिग्देल, मेकअप सोम मगराती, प्रडक्सन सौगात रिजाल र ड्रोन सविन चाम्लिङको रहेको छ भने सम्पादन अनिल रानाको रहेको छ ।

अमोस तामाङको संगीत संयोजनमा ए वान म्यूजिसियन स्टुडियोमा रेकर्ड गरिएको गीतलाई किशोर थापाले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

भिडियो हेर्नुहोस

सम्बन्धित खवर