सुनिताको आवाजमा ‘एसो हेरे पुर्व तिर’(फिमेल भर्जन) सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, असार २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुनिताको आवाजमा ‘एसो हेरे पुर्व तिर’(फिमेल भर्जन) सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङुेबुङ । लोकप्रिय गायीका सुनिता थेगिमको सुमधुर आवाजमा सजिएको पुर्बेली गीत ‘एसो हेरे पुर्व तिर’ (फिमेल भर्जन) युट्यूवबाट सार्वजनिक गरिएको छ ।

छायाँकार तथा निर्देशक भुपेन्द्र तुम्बाहाम्फेको निर्देशन तथा छायाँकनमा ‘एसो हेरे पुर्व तिर’ (फिमेल भर्जन) भिडियो गायक पदम राईको अफिसियल युट्यूव च्यानलबाट आईतबार सार्वजनिक गरिएको हो ।

गीतकार शशी गुरुङ (बाङ्देल)को शब्द तथा संगीत साथै राजु कार्कीको संगीत संयोजन रहेको भिडियोमा गायीका सुनिता थेगिमलेनै अभिनय गरेकी छन् ।

अस्मिता राईको मेकअप तथा अर्जुन न्योपानेको आर्ट र प्रडक्सन रहेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर