- आन्छुमे नसान
माङसेबुङ । गायीका तिर्सना नेम्बाङ र गायक सुजन आङदेम्बेको सुमधुर आवाजमा सजिएको लिम्बू भाषामा सजिएको सम्लो ‘हा हामा हा’ भिडियो सार्वजनिक गरिएको छ ।
तिर्सना नेम्बाङकै शव्द तथा संगीतमा सािजएको ख्याली सहितको लिम्बू भाषामा सजिएको सम्लो ‘हा हामा हा’ भिडियो सिमिक्लुङ दर्पण युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
राजु कार्कीको संगीत संयोजन तथा मिक्सिङ मास्टरिङमा स्टुडियो किङमा रेकर्ड गरिएको गीतको लिप्सिङ भिडियो कृष्ण थलङले छायाँकन तथा सम्पादन गरेका हुन् ।
भिडियो हेर्नुहोस…