निरनको निर्देशनमा ‘हामीले देख्ने घाम जून’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • बिहिबार, जेठ ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

निरनको निर्देशनमा ‘हामीले देख्ने घाम जून’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । निरन साम्पाङको निर्देशनमा चर्चित गायक राजेश पायल राईको स्वरमा सजिएको गीत ‘हामीले देख्ने घाम जून’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

सिरेन बान्तवाको शव्दभावहरुमा पारश मुकारुङको संगीत रहेको ‘हामीले देख्ने घाम जून’ चिन्डो क्रिएसन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

पुष्पहाङ् लोवा, दिव्या आङ्ला र जयकुमार बान्तवाको अभिनय रहेको भिडियोमा निरन साम्पाङको छायाँकन तथा पृथीराज साम्पाङको सम्पादन रहेको छ ।

अशोक लोहोरुङको संगीत संयोजन रहेको गीतलाई रोबर्ट सुब्बाले भर्सन स्टुडियोमा रेकर्ड गरेकाा हुन् ।

भिडियालाईे मिना केरुङ, सुब्बा थेबे, राजकुमारी लिम्बू, नवीन चाम्लिङ, उदिप नेम्बाङ, युकेश लिम्बू, देवी थेगुवा, दुर्योधन लोवा र मौसम बेघा लिम्बू लगायतले निर्माण गरेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर