बुद्वको निर्देशनमा सागरको ‘चिताङ्सिर’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • शनिबार, असार २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बुद्वको निर्देशनमा सागरको ‘चिताङ्सिर’ सार्वजनिक (भिडियो सहित)

फेदेन । बुद्वराज लिम्बूको निर्देशनमा लिम्बु भाषाको गीत ‘चिताङ्सिर’ म्युजिक भिडियो बिहिवार सार्वजनिक गरिएको छ ।

सागर केरुङको शब्द तथा संगीत रहेको गीत ‘चिताङ्सिर’ म्युजिक भिडियो याक्थुङ फिल्म्स युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

लोकप्रिय गायीका गंगा फियाक र विशाल केरुङको आवाजमा सजिएको गीतको भिडियोलाई पान्थरको ऐतिहासिक तथा रमणीय स्थल लब्रेकुटी, सिलौटी, साधुटार लगायत विभिन्न ठाउँमा छायँंकन गरिएको हो ।

चन्द्रकला साँवाको निर्माण रहेको गीतमा सागर केरुङ, सुक्मिता केरुङ, निङ्वा नेम्बाङ, तारा लिङ्देन, लेन्जो इङ्वा, बिबेक हाङ्सरुम्बा, कविन गुरुङ, एन्जल राई, प्रकाश रम्तेल र ज्योती बेघाको अभिनय गरेका छन् ।

भिडियोमा सञ्जय आचार्यको छायँंकन, फुङ्सो जबेगुको ड्रोन, निङ्वा नेम्बाङको कोरियोग्राफ, अमृता जबेगुको शृङ्गार, मोनि ताम्लिङको संगीत संयोजन र निश्चल आचार्यको प्रकाश संयोजन रहेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर