सचिन राईको ‘साकेला नाच्दा’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • आइतबार, असार २९, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सचिन राईको ‘साकेला नाच्दा’ सार्वजनिक (भिडियो सहित)

माङसेबुङ । गीतकार सचित राईको शव्दभावहरुमा सजिएको गीत ‘साकेला नाच्दा’ को भिडियो उधौली चाड सुरु भएकै दिन आइतबार सार्वजनिक गरिएको छ ।

थिरज राईको संगीतमा चर्चित गायक राजेशपायल राई र चर्चित गयीका मेलिना राईको सुमधुर आवाजमा सजिएको गीत ‘साकेला नाच्दा’ को भिडियो तक्मेबुढा डटकमबाट युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

विल्सनविक्रम राईको निर्देशनमा कमल राईको कोरियोग्राफी रहेको भिडियोमा दयाहाङ राई, विल्सनविक्रम राई, समृद्धि राई, एलिसा राई, उमेश राई, श्याम राई, अनुषा राई, एलिस राई, सीता राई र विशाल राईले अभिनय गरेका छन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर