- आन्छुमे नसान
माङसेबुङ । गीतकार ज्ञान लिम्बूको शव्भावहरुमा बिमला खजुम र जीवन लिम्बूद्वारा अभिनित मन छुने गीत ‘मायालु’ को भिडियो सार्वजनिक गरिएको छ ।
चर्चित गायीका प्रविसा अधिकारी र लोकप्रिय गायक बादल लिम्बूको आवाजमा सजिएको मन छुने गीत ‘मायालु’ को भिडियो मुन्धुम स्टुडियोको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
जीवन लिम्बूको कथा निर्देश रहेको भिडियोमा किरण राईको छायाँकन तथा सुरेश राईको ग्राफिक सम्पादन रहेको छ ।
बादल लिम्बूको संगीत संयोजन रहेको गीतलाई चन्द्र चौधरीले मिक्सिङ गरेका हुन् ।
भिडियो हेर्नुहोस…