सुजन र मौसम अभिनित ‘यो पुरा जीवन’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुजन र मौसम अभिनित ‘यो पुरा जीवन’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायीका अस्मिता अधिकारी र गायक सुजन आङदेम्बे लिम्बूको सुमधुर आवाजमा सजिएको प्रेमिल गीत ‘यो पुरा जीवन’ भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार आरिया काम्बाङ लिम्बूको शव्द तथा सुजन आङदेम्बे लिम्बूको संगीत तथा संगीत संयोजन रहेको प्रेमिल गीत ‘यो पुरा जीवन’ भिडियो एस.एस.ओ.जी. अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

थमन के.सि.को निर्देशन तथा बिनोद बिनिजारा राई र धिरेन तुम्बापोको छायाँकन रहेको भिडियोमा सुुजन आङदेम्बे लिम्बू र मौसम तुम्सा लिम्बूले अभिनय गरेका छन् ।

आरिया काम्बाङ लिम्बूको निर्माणमा स्टुडियो डी मा रेकर्ड गरिएको गीतको भिडियोमा सम्पादन तथा कलर बिनोद बिनिजारा राई र अशोक राईको रहेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर