गायीका कला राईको ‘आउँछु भन्दै’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, असार २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गायीका कला राईको ‘आउँछु भन्दै’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । लोकप्रिय गायीका कला राईको सुमधुर आवाजमा सजिएको मनछुने गीत ‘आउँछु भन्दै’ भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार सन्जय बरालको शव्दभावहरुमा संगीतकार रुवेन शाहीको संगीतमा सजिएको मनछुने गीत ‘आउँछु भन्दै’ भिडियो गायीका कला राईको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

गायीका कला राईलेनै फिचरिङ गरेको शनिबार सार्वजनिक गरिएको लिप्सिङ भिडियालाई अनिल कटुवालले तयार पारेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर