संघीय लिम्बुवान प्रान्तीय मञ्च प्रदेश ‘ख’ पाँचथरको क्षेत्रीय भेला सम्पन्न - Mangsebung News
  • आइतबार, साउन २४, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

संघीय लिम्बुवान प्रान्तीय मञ्च प्रदेश ‘ख’ पाँचथरको क्षेत्रीय भेला सम्पन्न

पाँचथर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल पान्थर निर्वाचन क्षेत्र ‘ख’ को क्षेत्रीय भेला बिहिवार सम्पन्न भएको छ ।

मिक्लाजुङ गाउँपालिकास्थित रबि बजारमा सम्पन्न भेलाले लोकमान सेर्माको संयोजक र भक्त नेम्बाङ् सदस्यसचिव रहनेगरी ३१ सदस्यीय अधिबेशन आयोजक समिती गठन भएको छ ।

सदस्यहरुमा जितेन चेम्जोङ, नरेन्द्र नेम्बाम्ग ब्, भबिराज नेम्बाङ, कुमार नेम्बाङ, नरेन्द्र नेम्बाम्ग द्य, मणिराज नेम्बाङ, दिलिप आङ्देम्बे, कुमार आङ्देम्बे, इन्द्रध्वज सम्बाहाम्फे, डिबि नाल्बो, प्रेमराज सम्बाहाम्फे, खगेन्द्र सम्बाहाम्फे, गोपाल फियाक, पुर्ण तुम्बापो, प्रकाश तुम्बापो, तेजेन्द्र लावती, धनकुमार लावती, दुर्गाहाङ लावती, बमप्रसाद लावती, सुरेश फियाक, भानु फियाक, चन्द्रबहादुर माखिम, सुसिला मादेन राई, पुर्णिमा राई, इन्द्र आङ्देम्बे, बिष्णु थेगिम, योगेन्द्र राई, नरकुमार योङ्हाङ, कमल लावती, रुद्र लावती, इन्द्र सेर्मा र सञ्च सेर्मा रहेका छन ।

उक्त समितिले आगामी २०७८ साल फागुन २६ गते फाल्गुनन्दस्थित पञ्चमी बजारमा दोश्रो अधिबेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।

उक्त भेलामा संगठनका संघीय सचिव दिलकुमार लावती, सहसचिवद्वय लाबाहाङ चेम्जोङ, सागर केरुङ, सचिवालय सदस्य सुनिता केरुङ, सदस्यहरु दिलु लिङ्देन लावती, एसबि थेगिम, टंक माङ्लाक, दलप्रकाश लावती, लिम्बुवान प्रान्तीय उपमहासचिव प्रेमपुत्र लावती, सदस्य हिमदल सेर्मा, जिल्ला अध्यक्ष चन्द्रराज आङ्देम्बे, उपाध्यक्षहरु जितेन चेम्जोङ, भानु फियाक, योगेन्द्र राई, भिम नेम्बाङ, अर्थसचिव प्रकाश अधिकारी लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर