आशा लावतीको ‘खै के भन्नु’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • शनिबार, असार २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आशा लावतीको ‘खै के भन्नु’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायीका आशा लावती लिम्बूको सुमधुर आवाजमा सजिएको रकिङ गीत ‘खै के भन्नु’ सार्वजनिक गरिएको छ ।

गायक तथा संगीतकार एकान्त आङदेम्बेको शव्द तथा संगीतमा सजिएको गीत ‘खै के भन्नु’ को लिरिकल भिडियो गायीका आशा लावती लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

देबेश राईको संगीत संयोजनमा राम कुमार लावतीको निर्माण रहेको गीतको भिडियोको छायाँकन तथा सम्पादन प्रबेश राईले गरेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर