माङसेबुङका चोत्लुङहाङले जित्यो, ‘पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ४’ को उपाधि - Mangsebung News
  • सोमबार, बैशाख २४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङका चोत्लुङहाङले जित्यो, ‘पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ४’ को उपाधि

माङसेबुङ । ‘पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ४’ गायन तर्फको उपाधि चोत्लुङहाङ लिम्बुले जितेको छ ।

टिन्ज कृउ डान्स सेन्टर धनकुटाको आयोजनामा शनिबार धनकुटामा सम्पन्न फिनालेबाट ‘पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ४’ को उपाधि माङसेबुङ ५ इलामका चोत्लुङहाङ लिम्बुले जितेका हुन् ।

उपाधि जितेसँगै लिम्बूले ट्रफी सहित स्कुटर, पाँच लाख बराबरको जीवन बिमा र म्युजिक रेकर्डिङ गर्ने मौका पाएका छन ।

यस्तै फस्ट रनरअप जुनि कला राई र सेकेन्ड रनरअप इलामका योगेन सेवा भएका छन । उक्त प्रतियोगिताको निर्णयकहरु असोक मुकारुङ, प्रविन बिसि, जुनि खालिङ राई रहेको थियोे ।

सम्बन्धित खवर