अनुसा र केशर अभिनित ‘सायद मैले सोचे जस्तै’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • शनिबार, असार २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अनुसा र केशर अभिनित ‘सायद मैले सोचे जस्तै’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । निर्देशक शान्त कुमार राईको निर्देशनमा अनुसा राई र केशर खतिवडाको अभिनय रहेको गीत ‘सायद मैले सोचे जस्तै’ भिडियो सार्वजनिक भएको छ ।

गीतकार राजेन्द्र राईको शव्दभावहरुमा तथा संगीतकार डिबी लामाको संगीतमा गायीका रशमी राई र गायक ज्वाला राईको सजिएको गीत ‘सायद मैले सोचे जस्तै’ भिडियो एसकेआर पिक्चर्स युट्यूव च्यानलबाट सार्वजनिक भएको हो ।

इशाक जवेगुको छायाँकन, सम्पादन, ड्रोन तथा कलरिङमा धिरेन तुम्बापो र दिपक केसीको सहायक छायाँकन रहेको भिडियोमा अस्मिता राईको मेकअप र यासेली योङहाङको समेत अभिनय रहेको छ ।

प्रकाश लेप्चाको संगीत संयोजन रहेको गीतलाई एक्शन स्टुडियोमा कर्ण जीले रेकर्ड गरेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर