- आन्छुमे नसान
माङसेबुङ । गायक, गीतकार तथा संगीतकार यादन सेर्मा ‘नुनाम’ र गायीका स्मृति पयाङगु लिम्बूको सुमधुर आवाजमा सजिएको मर्मस्पर्शि गीत ‘थुक्थाओ फुङ’ सार्वजनिक भएको छ ।
यादन सेर्माको शव्दभावहरुमा संगीतकार मिलन सेर्माको संगीतमा सजिएको मर्मस्पर्शि गीत ‘थुक्थाओ फुङ’ को लिप्सिङ भिडियो गायक तथा संगीतकार यादन सेर्माको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक भएको हो ।
लेखनाथ चेम्जोङको संगीत संयोजनमा किङग स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोलाई कृष्ण थलङले छायाँकन तथा सम्पादन गरेका हुन् ।
भिडियो हेर्नुहोस…