- आन्छुमे नसान
माङसेबुङ । पछिल्लो समय लोकप्रियता कमाई रहेकि गायीका सुनिता थेगिमको संगीत तथा आवाजमा सिक्किमेली गायक राज थाम्सुहाङको शव्द तथा आवाजमा सजिएको रोमान्टिक गीत ‘मिक्तोक’ सार्वजनिक भएको छ ।
देबेस राईको संगीत संयोजनमा सेवा रेकर्डिङ पृथक रेकर्डस्मा रेकर्डिङ गरिएको मुस्कान मुकारुङ राईको मिक्सिङ तथा मास्टरिङ रहेको गीत ‘मिक्तोक’ गायीका सुनिता थेगिमको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक भएको हो ।
इसाक जबेगुको छायाँकन तथा सम्पादन तथा कलर इन्डिया स्टुडियो गान्तोक सिक्किममा सुमन कुमार सिंको छायाँकन रहेको लिप्सिङ भिडियो मंगलबार सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुहोस…