इशाकको छायाँकनमा ‘तिम्रो वात मिठो’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, बैशाख १२, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इशाकको छायाँकनमा ‘तिम्रो वात मिठो’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । इशाक जबेगुको छायाँकन तथा निर्देशनमा गीत ‘तिम्रो वात मिठो’को भिडियो सार्वजनिक भएको छ ।

गीतकार आनन्द के राईको शव्द तथा संगीतमा गायक सुरज मादेन लिम्बूको सुमधुर आवाजमा सजिएको गीत ‘तिम्रो वात मिठो’ को भिडियो इशाक जवेगु अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक भएको हो ।

इशाक जवेगुकै सम्पादन तथा कलर रहेको भिडियोमा धिरेन तुम्बापो र एलिना नेम्बाङको अभिनय रहेको छ ।

दिनेश श्रेष्ठको संगीत संयोजन रहेको गीत डी सटुडियोमा रेकर्ड भएको हो ।

भिडियो हेर्नुहोस…

https://www.youtube.com/watch?v=Tuk1OLE6F6g

सम्बन्धित खवर