एकान्त आङदेम्बेको आवाजमा ‘फुल्नु तिमी’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, असार २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एकान्त आङदेम्बेको आवाजमा ‘फुल्नु तिमी’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायक तथा संगीतकार एकान्त आङदेम्बेको आवाज तथा अभिनयमा सजिएको गीत ‘फुल्नु तिमी’को भिडियो सार्वजनिक भएको छ ।

गीतकार सोदन थेबे लिम्बूको शव्द तथा पारस मुकारुङ राईको संगीतमा अभिनयमा कविता लोप्चन र न्युजीत राईले साथ दिएको गीत ‘फुल्नु तिमी’को भिडियो गायक तथा संगीतकार एकान्त आङदेम्बे अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक भएको हो ।

जीवन बायुङ राईको निर्देशनमा चित्र मिडियाको छायाँकन तथा सम्पादन रहेको भिडियोमा कविता लोप्चानको कथा रहेको छ ।

अशोक लोहोरुङको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङ राईले गरेका हुन् ।

भिडियो सहित…

सम्बन्धित खवर