दिनेशको निर्देशनमा पुष्पाञ्जली र विवेक अभिनित ‘साप लुम्भु खेक्लेक’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, असार २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिनेशको निर्देशनमा पुष्पाञ्जली र विवेक अभिनित ‘साप लुम्भु खेक्लेक’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । कलाकार, कोरियोग्राफर तथा निर्देशक दिनेश माङमुको कोरियोग्रफी तथा निर्देशनमा गायक खगेन्द्र यक्सो र गायीका मञ्जु लावतीको आवाजमा रहेको गीत ‘साप लुम्भु खेक्लेक’को भिडियो सार्वजनिक गरिएको छ ।

खगेन्द्र यक्सोकै शव्द तथा संगीतमा टेकेन्द्र यक्सोको संगीत संयोजनमा सजिएको गीत ‘साप लुम्भु खेक्लेक’ युमा आर्टस् अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियोमा पुष्पाञ्जली तिलिङ, बिबेक यक्सो, बिबेक लिम्बू र जानु फोम्बोको अभिनय रहेको छ भने, सविना उप्रेतीको मेकअप, अरुण न्यौपानेको छायाँकन तथा अनिल रानाको सम्पादन रहेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर