मुसाहाङ् समाजको चौंथो केन्द्रीय महाधिवेशन बैशाक ७, ८ र ९ मा - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मुसाहाङ् समाजको चौंथो केन्द्रीय महाधिवेशन बैशाक ७, ८ र ९ मा

झापा । मुसाहाङ् समाजको ऐतिहासिक चौंथो केन्द्रीय महाधिवेशन आगामी बैशाक ७, ८ र ९ गते मोरङको उर्लाबारीमा हुने भएको छ ।

मुसाहाङ् समाजको महाधिवेशनले नेतृत्व चयनसँगै विविध विषयहरुमा गम्भिर छलफल हुने र निर्णयहरु अगाडि बढाउने तयारी भइरहेको मुसाहाङ् समाज केन्द्रीय सचिवालय समितिले जानकारी दिएको छ ।

मुसाहाङ् समाजको हरेक ३÷३ वर्षमा महाधिवेशन हुने व्यवस्था छ तर विश्वव्यापी कोरोना भाइरस महामारीको कारण गत वर्ष चैतमा महाधिवेशन हुन सकेन् ।

 

सम्बन्धित खवर