राजेश पायल र दीपाको आवाजमा ‘खोटाङ्गे माया’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, असार २७, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राजेश पायल र दीपाको आवाजमा ‘खोटाङ्गे माया’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायक राजेश पायल राई र गायीका दीपा सुहाङको सुमधुर आवाजमा पुर्वेली लोक भाकामा सजिएको गीत ‘खोटाङ्गे माया’ सार्वजनिक गरिएको छ ।

गायीका दीपा सुहाङकै शव्दभावहरुमा सञ्जय निङलेकुको लय संकलन रहेको पुर्वेली लोक भाकामा सजिएको गीत ‘खोटाङ्गे माया’ को लिप्सिङ भिडियो दीपा सुहाङकै अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

राजु कार्कीको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा योगेन मुकारुङ राईले रेकर्ड गरेको गीतलाई मुस्कान मुकारुङ राईले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।

भिडियोलाई इशाक जवेगुले छायाँकन तथा सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर