- आन्छुमे नसान
माङसेबुङ । बाल्यकालमानै चार्चा बटुलेकी गायीका माङगेन्ना लिम्बू र गायक तथा संगीतकार साइल लिम्बूको सुमधुर आवाजमा सजिएको रोमान्टीक प्रेमिल गीत ‘मिलनको शुभारम्भ’ सार्वजनिक गरिएको छ ।
शव्द तथा संगीत साइल लिम्बूकै रहेकारोमान्टीक प्रेमिल गीत ‘मिलनको शुभारम्भ’को लिप्सिङ भिडियो सरगम अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
अजय धिमालको संगीत संयोजनमा किङग स्टुडियोमा रेकर्ड गरिएको गीतमा कोरस भोकल दिलु लिम्बूको रहेको छ ।
सरगम अफिसियलको प्रस्तुति रहेको भिडियोलाई जस्केलो क्रिएशनले तयार पारेको हो ।
भिडियो हेर्नुहोस…