दीपा र इन्द्रशुसिलको आवाजमा दिपेन्द्रको ‘बर पिपल छाँया’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दीपा र इन्द्रशुसिलको आवाजमा दिपेन्द्रको ‘बर पिपल छाँया’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । लोकप्रिय गायीका दीपा सुहाङ लिम्बू र लोकप्रिय गायक इन्द्रशुसिल चोङवाङ लिम्बूको सुमधुर आवाजमा सजिएको मर्मस्पर्शि लोकभाकाको गीत ‘बर पिपल छाँया’ सार्वजनिक गरिएको छ ।

गीतकार दिपेन्द्र खड्काको शव्दभावहरुमा गायक इन्द्रशुसिल चोङबाङको संगीतमा सजिएको लोकभाका सजिएको पुर्वेली गीत ‘बर पिपल छाँया’ सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

दिपेन्द्र खड्काको निर्माण र श्याम लिम्बूको संगीत संयोजनमा कृष्ण थलङको छायाँकन तथा सम्पादन रहेको भिडियोमा नेहा लिम्बू, इन्द्रशुसिल चोङबाङ र दीपा सुहाङलाई देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर