दिपेन्द्रको शव्दमा अर्जुनको ‘नदेखाउ सपाना’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिपेन्द्रको शव्दमा अर्जुनको ‘नदेखाउ सपाना’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गीतकार दिपेन्द्र खड्काको शव्दभावहरुमा गायक अर्जुन लिम्बूको सुमधुर आवाजमा सजिएको मनछुने गीत ‘नदेखाउ सपाना’ भिडियो सार्वजनिक गरिएको छ ।

निर्देशक जय टी वाईबाको निर्देशन तथा परिकल्पनामा बिशाल थापाको छायँकन रहेको भिडियोमा अभि श्रेष्ठ, दिनेश कुवँर, सोनि बि.सि. र राजी लामाले अभिनय गरेका छन् ।

बिक्रम थापाको संगीतमा उमेश पाण्डेको मेकअप तथा सनम मगरको सम्पादन कलरिङ रेहेको भिडियोमा लोकशेन पर्पला रेष्टुरन्टको रहेको छ ।

भिडियो हेुर्नुहोस…

सम्बन्धित खवर