निर्वाचन अपडेट : माङ्सेबुङ ५ मा ५० प्रतिशत मत खस्यो - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

निर्वाचन अपडेट : माङ्सेबुङ ५ मा ५० प्रतिशत मत खस्यो

माङसेबुङ । स्थानीय तह निर्वाचन २०७९ को लागि माङ्सेबुङ गाउँपालिका वडा नम्बर ५ को भालुटारस्थित श्री सरस्वती मा.बि.को मतदान केन्द्रबाट ५०.१ प्रतिशत मत खसेको छ ।

शुक्रबार बिहान ७ बजेदेखि सुरु भएको मतदान अन्तरगत दिउँसो २ वजे सम्ममा ५०.१ प्रतिशत मत खसेको हो ।

२ हजार १९ मतदाता रहेको माङसेबुङ ५ मा स्थानिय तह निर्वाचनको लागि सरस्वती माबिको मतदान केन्द्रमा दिउँसो २ वजे सम्ममा पुरुषतर्फ ५ सय १७ र महिलातर्फ ४ सय ९६ मत गरि ५०.१ प्रतिशत मत खसेको सरस्वती मा.बि.मतदान केन्द्र ‘क’ का मतदान अधिकृत सोनी राई ले बताए ।

 

सम्बन्धित खवर