स्थनिय निर्वाचन अपडेट : इलाममा ६९ प्रतिशत मत खस्यो - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

स्थनिय निर्वाचन अपडेट : इलाममा ६९ प्रतिशत मत खस्यो

माङसेबुङ । स्थानीय तह निर्वाचन २०७९ अन्तरगत इलाममा ६९ प्रतिशत मत खसेको छ ।

इलाममा शुक्रबार बिहान ७ बजे सुरु भएर बेलुकी ५ वजे सम्पन्न भएको मतदानमा ६९ प्रतिशत मत खसेको हो ।

कुल २ लाख २४ हजार ७ सय ४८ मतदाता संख्या रहेको पुरुषतर्फ ७९ हजार ८ सय ४ र महिलातर्फ ७५ हजार १ सय ५१ मत गरि जम्मा १ लाख ५४ हजार ९ सय ५५ मत खसेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

 

सम्बन्धित खवर