स्थानिय तह निर्वाचन अपडेट : माङसेबुङमा गठबन्धनको अग्रता - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

स्थानिय तह निर्वाचन अपडेट : माङसेबुङमा गठबन्धनको अग्रता

माङसेबुङ / गए राती बाट मतगणना सुरु भएको माङसेबुङमा प्रारम्भिक नतिजा सार्बजनिक हुन सुरु गरेको छ ।

यस्तो छ नतिजा

माङसेबुङ ५ को ताजा मतपरिणम
४०० गन्दा ‘
अध्यक्ष
डिकेन्द्र इदिङ्गो (काङ्ग्रेस) ः २५६
हेमन्त राई (एमाले)ः ५८

उपाध्यक्ष
विनोद नेम्बाङ (जसपा) ः २३३
सुनिता सुब्बा (एमाले) ः ६३

वडा अध्यक्ष
नरेन्द्र राई (जनमुक्ति) ः २७२
सुबदल सेलिङ (स्वतन्त्र) ः ७१

माङसेबुङ ४ को ताजा मतपरिणम
४०० गन्दा ‘
अध्यक्ष
डिकेन्द्र इदिङ्गो (काङ्ग्रेस) ः २०६
हेमन्त राई (एमाले)ः १५०

उपाध्यक्ष
विनोद नेम्बाङ (जसपा) ः १७७
सुनिता सुब्बा (एमाले) ः १५२

वडा अध्यक्ष
नवीन योङहाङ (एमाले) ः १३८
दिलबहादुर राई (काङ्ग्रेस) ः ११३
आषिस जबेगु (स्वतन्त्र) ः ११९

सम्बन्धित खवर