मनाङको नार्पाभूमिबाट कांग्रेसले खोल्यो खाता - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मनाङको नार्पाभूमिबाट कांग्रेसले खोल्यो खाता

काठमाडौं । नेपाली कांग्रेसले मनाङको नार्पाभूमि गाउँपालिकाबाट जितको खाता खोलेको छ ।

कांग्रेसका कोन्जो तेन्जिङ लामाले गाउँपालिकाको अध्यक्षमा १५८ मत ल्याएर विजयी भएका भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १११ मत पाए ।

कुल ४ सय ८४ मतदाता रहेको गाउँपालिकामा ३ सय ४ मत मात्र खसेको थियो । यसमध्ये ३५ मत बदर भएको छ ।

 

सम्बन्धित खवर