स्थानिय निर्वाचन अपडेट : माङसेबुङमा गठबन्धनको अग्रता कायमै - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

स्थानिय निर्वाचन अपडेट : माङसेबुङमा गठबन्धनको अग्रता कायमै

माङसेबुङ / माङसेबुङमा मतगणना जारि छ । माङसेबुङ ५ र ४ को मतगणनाको प्रारम्भिक नतिजा पुनः सार्बजनिक गरिएको छ ।

यस्तो छ ताजा नतिजा

६०० गन्दा माङसेबुङ ५ को ताजा मतपरिणम,
अध्यक्ष
डिकेन्द्र इदिङ्गो (काङ्ग्रेस) : ३८२
हेमन्त राई (एमाले) : ८८

उपाध्यक्ष
विनोद नेम्बाङ (जसपा) : ३५२
सुनिता सुब्बा (एमाले) : १०१

वडा अध्यक्ष
नरेन्द्र राई (जनमुक्ति) : ४०३
सुबदल सेलिङ (स्वतन्त्र) : १०७

६०० गन्दा माङसेबुङ ४ को ताजा मतपरिणम,
अध्यक्ष
डिकेन्द्र इदिङ्गो (काङ्ग्रेस) : २९१
हेमन्त राई (एमाले) : २२३

उपाध्यक्ष
विनोद नेम्बाङ (जसपा) : २४७
सुनिता सुब्बा (एमाले) : २२७

वडा अध्यक्ष
नवीन योङहाङ (एमाले) : २११
दिलकुमार राई (काङ्ग्रेस) : १६५
आषिस जबेगु (स्वतन्त्र) : १६९

 

सम्बन्धित खवर