ताजा अपडेट : माङसेबुङमा गठबन्धनको अग्रता कायमै - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ताजा अपडेट : माङसेबुङमा गठबन्धनको अग्रता कायमै

माङसेबुङ । माङसेबुङमा मतगणना जारि छ । माङसेबुङ ५ को मतगणनाको प्रारम्भिक नतिजा पुनः सार्बजनिक गरिएको छ ।
८ सय मत गन्दा माङसेबुङ ५ को ताजा मत परिणम

अध्यक्ष
डिकेन्द्र इदिङ्गो (काङ्ग्रेस) : ५०७
हेमन्त राई (एमाले) : १२७

उपाध्यक्ष
विनोद नेम्बाङ (जसपा) : ४६३
सुनिता सुब्बा (एमाले) : १४७

वडा अध्यक्ष
नरेन्द्र राई (जनमुक्ति) : ५२९
सुबदल सेलिङ (स्वतन्त्र) : १५३

सम्बन्धित खवर