देउमाईमा मत गणना स्थगित, झडपको अवस्था - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देउमाईमा मत गणना स्थगित, झडपको अवस्था

मंगलबारे । इलामको देउमाई नगरपालिकाको मतगणनाको क्रममा बिबाद उत्पन्न भएको छ ।

मतगणना स्थलमा नगरपालिकाका एकजना कर्मचारीको साथमा स्वस्तिक छाप र मोबाइल भेटीएपछि बिबाद उत्पन्न भएको हो ।

बिबाद पछि गणना स्थल बाहिर झडपको अवस्था सृजना भएको पत्रकार टीका खतिवडाले बताएका छन ।

गठबन्धन दलका नेता कार्यकर्ताले पुन मतदानको माग गरेका छन् । थप बिबरण आउन बाँकी रहेको छ ।

 

सम्बन्धित खवर