ताजा अपडेट : माङसेबुङमा गठबन्धनको निरन्तर अग्रता - Mangsebung News
  • शुक्रबार, बैशाख २८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ताजा अपडेट : माङसेबुङमा गठबन्धनको निरन्तर अग्रता

माङसेबुङ । माङसेबुङमा पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । माङसेबुङ ५ को पछिल्लो मतपरिणाम अनुसार अध्यक्षमा गठबन्धनबाट काङग्रेसका डिकेन्द्र इधिङगो र उपाध्यक्षमा गठबन्धनकै बिनोद नेम्बाङको अग्रता कायमै छ ।

१ हजार मत गन्दा माङसेबुङ ५ को ताजा मतपरिणाम यस्ते छ ।

अध्यक्ष
डिकेन्द्र इदिङ्गो (काङ्ग्रेस) : ६३९
हेमन्त राई (एमाले) : १५५

उपाध्यक्ष
विनोद नेम्बाङ (जसपा) : ५८६
सुनिता सुब्बा (एमाले) : १८०

वडा अध्यक्ष
नरेन्द्र राई (जनमुक्ति) : ६७२
सुबदल सेलिङ (स्वतन्त्र) : १८९

 

सम्बन्धित खवर