माङसेबुङ २ मा एमालेको सुरुवाती अग्रता - Mangsebung News
  • बिहिबार, असार २६, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङ २ मा एमालेको सुरुवाती अग्रता

माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर २ मा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ ।

हेर्नुहोस् मत परिणाम :

मतदाता संख्या : २४६८ मत

खसेको मत : १६८५ मत

मतगणना : ३०० मत

अध्यक्ष

हेमन्त राई (नेकपा एमाले): १९२ मत

डिकेन्द्र इदिङ्गो (नेपाली काङ्ग्रेस) : ७८ मत

प्रेमकुमार केरुङ (मंगोल नेशनल अर्गनाईजेशन) : ० मत

उपाध्यक्ष

सुनिता सुब्बा (नेकपा एमाले) : १०० मत

विनोद नेम्बाङ (जनता समाजवादी पार्टी) : १४७ मत

वडा अध्यक्ष

कृष्णबहादुर बस्नेत (नेकपा एमाले) : ११८ मत

पृथीमान चवेजू (नेकपा माओवादी केन्द्र) : ४९ मत

तिलकबहादुर कार्की (स्वतन्त्र) : ९८ मत

 

सम्बन्धित खवर