माङसेबुङ ३ मा माओवादीको सुरुवाती अग्रता - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङ ३ मा माओवादीको सुरुवाती अग्रता

माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर ३ मा नेकपा (माओवादी केन्द्र) ले सुरुवाती अग्रता लिएको छ ।

हेर्नुहोस् मत परिणाम

मतदाता संख्या : २५८६ मत

खसेको मत : १६८२ मत

मतगणना : १७१ मत

अध्यक्ष

हेमन्त राई (नेकपा एमाले): ६३ मत

डिकेन्द्र इदिङ्गो (नेपाली काङ्ग्रेस) : १०१ मत

प्रेमकुमार केरुङ (मंगोल नेशनल अर्गनाईजेशन) : ० मत

उपाध्यक्ष

सुनिता सुब्बा (नेकपा एमाले) : ४३ मत

विनोद नेम्बाङ (जनता समाजवादी पार्टी) : १०० मत

वडा अध्यक्ष

कुलबहादुर लिम्बू (नेकपा एमाले) : ५० मत

लक्षुमन राई ‘जनम’ (नेकपा माओवादी केन्द्र) : ९६ मत

देवाहाङ राई (नेकपा एकीकृत समाजवादी) : ११ मत

 

सम्बन्धित खवर