मिक्लाजुङ १ मा स्वतन्त्र उम्मेदवार घनेन्द्र आङदेम्बे विजयी - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मिक्लाजुङ १ मा स्वतन्त्र उम्मेदवार घनेन्द्र आङदेम्बे विजयी

मिक्लाजुङ । पान्थरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार घनेन्द्र आङदेम्बे बिजयी भएका छन् ।

उनले गठबन्धनको तर्फबाट वडा अध्यक्षका उम्मेदवार, नेकपा (माओवादी केन्द्र) का विष्णु राईलाई ३१ मतले पराजित गरेका हुन् ।

आङ्देम्बेले ४ सय ६८ मत पाउँदा राईले ४ सय ३७ मत मात्र पाए ।

 

सम्बन्धित खवर