कचनकवल २ को वडाध्यक्षमा एमालेका लेखनाथ खत्री बिजयी - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कचनकवल २ को वडाध्यक्षमा एमालेका लेखनाथ खत्री बिजयी

  • सुक योङहाङ

कचनकवल । झापाको कचनकवल गाउँपालिका वडा नम्बर २ को वडाध्यक्षमा नेपाल कम्यूनिष्ट पार्टी (एमाले)बाट लेखनाथ खत्री निर्वाचित भएको छ ।

उनले राप्रपाका उम्मेदवार हरि नारायण चौहानलाई ९५ मतले पछि पर्दै जित हासिल गरेको हो । खत्रीले ७ सय ८० मत ल्याए । राप्रपाका चौहानले ६ सय ८५ मत ल्याए । नेपाली कंग्रेसका सुरज कुमार भट्टराईले ६ सय ११ मत पाएका छन् ।

खुल्ला सदस्यमा एमाले तर्फ गणेश भण्डारी र महिला सदस्य मनमाया चौहान निर्वाचित भए ।

वडा सदस्यमा नेपाल कांग्रेस पार्टि तर्फ धन बहादुर गुरुङ र दलित सदस्य तर्फ राप्रपाका अमृता बोगटी गठबन्धनबाट निर्वाचित भएका छन ।

 

सम्बन्धित खवर