कुम्मायक गाउँपालिका अध्यक्षमा कांग्रेसका बमप्रसाद लावती विजयी - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कुम्मायक गाउँपालिका अध्यक्षमा कांग्रेसका बमप्रसाद लावती विजयी

कुम्मायक । नेपाली कांग्रेका बमप्रसाद लावती कुम्मायक गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन ।

उपाध्यक्षमा माओवादी केन्द्रका महेन्द्रवहादुर खड्का निर्वाचित भएका छन् । प्रतिश्पर्धी एमालेका भिमप्रसाद सम्वाहाम्फेलाई १ सय ५३ मत अन्तरले हराउँदै लावती विजयी भएका हुन् ।

यस्तै, उपाध्यक्षमा नेकपा एमालेबाट सीता आचार्यको भन्दा २८ मत बढी ल्याएर नेकपा माओवादी केन्द्रबाट उपाध्यक्ष पदका उम्मेद्वार महेन्द्र खड्का निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले परिणाम सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यस पालिकामा अघिल्लो पटकको निर्वाचनमा एमालेले जित हाँसिल गरेको थियो ।

 

सम्बन्धित खवर