कचनकवल ६ मा कंग्रेसका चिन्तामणि खरेल प्यानल विजयी - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कचनकवल ६ मा कंग्रेसका चिन्तामणि खरेल प्यानल विजयी

  • सुक योङहाङ

कचनकवल । कचनकवल गाउँपालिका वडा नम्बर ६ बनियानीको वडाध्यक्षमा नेपाली कंग्रेसका प्यानल नै बिजय भएको छ ।

निर्वाचन अधिकृतले जानकारी दिए अनुसार नेपाली कंग्रेसको तर्फवाट वडाध्यक्षमा चिन्तामणि खरेल निर्वाचित भएका छन् ।

खरेलले १ हजार ३ सय २४ मत ल्याए । उनका किमटतम प्रतिष्पर्धि नेकपा एमालेका कुल बहादुर कार्कीले ९ सय ३९ मत ल्याए ।

अघिल्लो निर्वाचनमा नेकपा एमालेका कुल बहादुर कार्कीले जितेका थिए ।

 

सम्बन्धित खवर