यादन र गंगाको आवाजमा ‘रोधी घरमा’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, जेठ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

यादन र गंगाको आवाजमा ‘रोधी घरमा’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । लोकप्रिय गायक तथा संगीतकार यादन सेर्मा ‘नुनाम’ र गायीका गंगा लिम्बूको सुमधुर आवाजमा सजिएको  फ्युजन गरिएको लोक भाका ‘रोधी घरमा’ भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार कला चेम्जोङको शव्द संकलनमा गायक यानद सेर्माकै संगीत संकलन रहेको गीत ‘रोधी घरमा’ भिडियो गायक यादन सेर्मा लिम्बू अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

मनोज साङसोन राईको संगीत संयोनमा किङग् स्टुडियोमा रेकर्ड गरिएको गीतको लिप्सिङ भिडियोको छायाँकन तथा सम्पादन कृष्ण थलङ लिम्बूले गरेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर